नियम ३३
कर्मचारीलाई तालीम दिनु पर्ने
इजाजतपत्र प्राप्त कम्पनीले आप्mनो कर्मचारीलाई क्यासिनो सञ्चालन, व्यवस्थापन, आन्तरिक सुरक्षा, सम्पत्ति शुद्धीकरण तथा क्यासिनो सञ्चालनबाट प्राप्त आय सामाजिक कार्यमा खर्च गर्ने जस्ता विषयमा तालीम दिनु पर्नेछ ।